काठमाडौँ । वीर अस्पतालमा अवरुद्ध भएको विद्युत् २४ घण्टापछि सुचारु भएको छ । बुधबार बिहान करिब १० बजेदेखि नै ट्रान्समिटर पड्केर अवरुद्ध विद्युत् बिहीबार बिहान १० बजेपछि सुचारु भएको अस्पतालले जनाएको छ । २४
काठमाडौँ । वीर अस्पतालमा विद्युत् अवरुद्ध भएको छ । बिहान करिब १०–११ बजेदेखि ट्रान्समिटर पड्केर विद्युत् अवरुद्ध भएको हो । दिनभर विद्युत् नहुँदा उपचारमा समस्या देखिएको अस्पतालले जनाएको छ ।...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा...
जुरिख । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक अधिकारीले एमपक्स नयाँ कोभिड नभएको बताएका छन् । अहिलेको एमपक्स नयाँ हो कि पुरानै स्ट्रेन हो भन्ने थाहा नभएपनि यो नयाँ कोभिड चाँहि...
चितवन । स्वास्थ्य बीमाको व्यवस्थापनमा अग्रणी रहेको भरतपुर अस्पतालले बीमा कार्यक्रम लागू भएयता रु एक अर्ब ८८ करोड ९६ लाख ७८ हजार एक सय ५८ प्राप्त गरेको छ । यो...
काठमाडौँ । नेपालमा हैजा सङ्क्रमितको संख्या ५८ जना पुगेको छ । विभिन्न जिल्लामा सङ्क्रमित थपिएसँगै देशभर हैजा सङ्क्रमित संख्या ५८ पुगेको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा...
काठमाडौँ । देशका ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७७ जिल्ला मध्ये ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको...
काठमाडौँ । तनहुँ जिल्ला डेंगु संक्रमितको 'हटस्पट' बनेको छ । पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा बढी डेंगु सङ्क्रमित तनहुँमा देखिएका हुन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले गत माघयता...
काठमाडौँ । नेपाल ‘एमपक्स’ (मंकीपक्स) सङ्क्रमणको जोखिममा रहेको विज्ञहरूले बताएका छन् । ‘एमपक्स’ विश्वभर फैलिँदै गर्दा समलिंगिमा बढी देखिएको अध्ययनहरुले देखाएको छ । यसो हुनुमा यौनजन्य क्रियाकलापमा सक्रिय हुने व्यक्तिलाई...
काठमाडौँ । नेपालमा स्तन क्यान्सरको संकेत र लक्षणबारे २० प्रतिशतभन्दा कम महिलालाई मात्रै जानकारी रहेको पाइएको छ । राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति (२०२४–२०३०) अनुसार नेपालमा हाल स्तन क्यान्सरको संकेत...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायमा पाँच जनाभन्दा बढीलाई झाडापखालाको लक्षण देखिएमा जानकारी गराउन आग्रह गरेको छ । मन्त्रालय मतहतको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक सूचना जारी गर्दै...
काठमाडौँ । नेपाल ‘एमपक्स’ (मंकीपक्स) सङ्क्रमणको जोखिममा रहेको विज्ञहरूले बताएका छन् । गत वर्ष नेपालमा पहिलो पटक एक जना विदेशी नागरिकलाई एमपक्स देखिएको कारण यस वर्ष पनि जोखिम रहन सक्ने...
काठमाडौँ । नेपालमा हैजा संक्रमित संख्या ५५ जना पुगेको छ । विभिन्न जिल्लामा थप ५ जना संक्रमित थपिएसँगै देशभर हैजा संक्रमित संख्या ५५ पुगेको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी...
काठमाडौँ । नेपालमा थप ४१६ जना डेंगु संक्रमित थपिएका छन् । देशभर ४१६ जना थपिएसँगै संक्रमितको संख्या ३ हजार ७५५ पुगेको हो । साउन २८ मा संख्या ३ हजार...
दमौली । तनहुँमा डेङ्गी सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । यहाँ शुक्रबारसम्म एक हजार ८२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कार्यालयका सूचना अधिकारी सुदीप...
सुर्खेत । सेवा प्रवाहमा कमजोर रहेको भन्दै निकै आलोचना खेपिरहेको कर्णाली प्रदेश अस्पताललाई ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउने विषय पुनः चर्चामा आएको छ । यसअघि आर्थिक भार बढ्ने र खासै आवश्यक...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३० ल्याएको छ । मन्त्रालयले साउन ३१ गते मन्त्रीस्तरबाट स्वकृत गराई नीति ल्याएको हो । सुर्तीजन्य पदार्थ नियन्त्रण, मादक...
काठमाडौँ । मिदाससँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पतालले आफ्नो नयाँ हस्पिटल मोबाइल एप सञ्चालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले भक्तपुर क्यान्सर अस्पतालका सेवाहरू लिन सजिलै र सहज रूपमा अनलाइन...
विराटनगर । कोशी प्रदेश सरकारले महत्त्वका साथ २०८० माघ १० गतेदेखि लागु गरेको १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार कार्यक्रममा व्यापक अनियमितताको प्रयास भएको खुलेको छ । निःशुल्क उपचार गर्न...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाइ अभियान सुरु गरेको छ । स्वस्थ नेपाल र निरोगी नेपालीका लागि हप्ताको एक दिन कार्यालय/घर सरसफाइ अभियान...
काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई तीन सय शय्याको बनाउने प्रक्रिया अघि बढेको छ । अस्पतालमा तीन सय शय्या थप गर्नेसम्बन्धी घोषणा स्वास्थ्य तथा जनसङ्ख्या...
काठमाडौँ । ललितपुरको इमाडोलमा अवस्थित किष्ट मेडिकल कलेजमा अभद्र व्यवहार देखाउने र तोडफोड गर्नेलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । बुधबार कलेजको इमर्जेन्सी विभागमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि...
सुर्खेत । कर्णालीमा कुपोषण अन्त्य गर्न भन्दै ‘इनफ अभियान’ सुरु गरिएको छ । बिहीबार एक कार्यक्रमका बिच मुख्यमन्त्री यामलाल कँडेलले कार्यक्रमको शुभारम्भ गरेका हुन् । कँडेलले कुपोषणको अन्त्यका लागि सबै...
काठमाडौँ । अफ्रिकाका केही भागमा ‘एमपक्स’ रोग फैलिएपछि विश्व स्वास्थ्य संगठनले सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ। संस्थाले यो रोगलाई अन्तर्राष्ट्रिय चासोको विषयको रूपमा समेत व्याख्या गरेको हो । एमपक्स...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रणका लागि काठमाडौँ उपत्यकाका जनप्रतिनिधि (मेयर्स फोरम) सँग छलफल गरेका छन् । बिहीबार मन्त्रालयमा मन्त्री पौडेलले साउनदेखि फैलिएको डेंगु भदौ र असोजमा...
कञ्चनपुर । एनोफिलिज जातको पोथी सङ्क्रमित लामखुट्टेको टोकाइबाट हुने औलो रोगका आयातीत बिरामीको सङ्ख्या सुदूरपश्चिममा बढ्दो छ । भारतमा मजदुरी गरेर फर्कने व्यक्तिहरुमा औलोको सङ्क्रमण बढी देखिने गरेको छ ।...
काठमाडौँ । अफ्रिकाका केही भागबाट मंकीपक्स रोग फैलिएपछि विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ। सङ्गठनले यो रोगलाई अन्तर्राष्ट्रिय चिन्ताको विषयको रूपमा समेत व्याख्या गरेको छ । ...
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई सय ६४ पुगेको छ । स्वास्थ्य निर्देशनालय डोटीका सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार सबैभन्दा बढी कैलालीका ५६, अछामका ५५ र डोटीमा ५५...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बुधबार थप पाँच प्रदेशमामा क्यान्सर उपचार सेवा विस्तार गर्ने...
ललितपुर । क्यान्सर एक प्रकारको प्राणघातक रोग हो । यसबाट पीडित बिरामीको संख्या दिनानुदिन बढ्दो छ । तर प्राणघातक भन्दैमा यसको उपचार नै सम्भव छैन भन्ने हुँदैन । सुरुवाती चरणमै...
काठमाडौँ । सिन्धुलीकी अस्मिता चौलागाईंलाई साउन १८ गते साँझ एक्कासी ज्वरो आयो । पहिला पनि ज्वरो आइसकेकाले सामान्य ज्वरो होला भनेर उनले सुरुमा वास्तै गरिनन् । अर्को दिन (साउन १९)...
काठमाडौँ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक वर्षको अवधिमा १९६ जनामा मिर्गौला र १५ जनामा कलेजो प्रत्यारोपण भएको जानकारी दिएको छ । विश्व अंगदान दिवसका अवसरमा मङ्गलवार...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अंग प्रत्यारोपणका लागि उपकेन्द्र खोलिने घोषणा गरेका छन् । विश्व अंगदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले स्वास्थ्य बीमा उपचारको रकम पाँच लाख रुपैयाँ पु¥याउने सार्वजनिक प्रतिवद्धता जनाए पनि स्वास्थ्य बीमा बोर्ड भने यसबारे बेखबर छ । बोर्डका एक उच्च...
तनहुँ । स्वास्थ्य सेवा विभागले सदरमुकामस्थित दमौली अस्पताललाई रु.एक करोड मूल्य बराबरका चारवटा प्रयोगशाला यन्त्र प्रदान गरेको छ । विभागले हेमाटोलोजी एनालाइजर,अटोमेटेड युरिन एनालाइजर,फुल्ली अटोमेटिक इलेक्टोल्याट एनालाइजर र फुल्ली अटोमेटेड बाइक्यामेस्ट्री...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसमक्ष १७ वटा अस्पतालले रिपोर्ट कार्ड बुझाएका छन् । अस्पतालहरूले काम तथा सेवाको विवरणसहितको रिपोर्ट कार्ड आज मन्त्रालयमा बुझाएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी...
काठमाडौँ । जीउ नुहाउनु भन्दा झन्झटिलो हुन्छ टाउको नुहाउन । शरीरमा दलिरहेको साबुन लगाउन मिलेन । स्याम्पु, कन्डिसनर लगाउनु पर्यो । स्याम्पुमा सरफ्याक्टेन्ट्स र सल्फेट जस्ता केमिकल र कम्पाउन्ड...
‘भाइब्रियो कोलेरा’ नामक ब्याक्टेरियाका कारण हुने सानो आन्द्राको सङ्क्रमणलाई हैजा भनेर बुझिन्छ । पखालामा अत्यधिक पानी जानुलाई नै सर्वसाधारणले हैजा भनेर बुझ्छन् । अत्यधिक पखालाका कारण केही घन्टाभित्रै शरीरमा जलवियोजन...
काठमाडौँ । भिड व्यवस्थापनका लागि अस्पतालले विवरण पठाउन थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकालाई सङ्घ अन्तर्गतका अस्पतालले भिड व्यवस्थापनका लागि गरेको कार्य र योजनाको विवरण पठाउन थालेका हुन् । ...
काठमाडौँ । डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शून्यमा झार्ने सरकारी लक्ष्य विफल भएको छ । पछिल्लो पटक ३ हजार ८४ डेंगु सङ्क्रमितमध्ये एक जनाको मृत्यु भइसकेको छ । सन्...
पर्वत । यहाँ सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि भएको छ । सुरक्षित गर्भपतन सेवा भएका सरकारी तथा सूचिकृत स्वास्थ्य संस्थाबाट गत आर्थिक वर्ष २०८०/८१ मा करिब एक हजार तीन सय...