बर्खा याममा धेरै मानिसमा कान पाक्ने समस्या हुन्छ । कारण, बर्खामा कान ओसिलो हुने हुनाले ढुसीको इन्फेक्सन (ओटोमाइकोसिस) हुने समस्या हुन्छ । यो साझा समस्या हो । कानभित्र बढी ओस हुने भएकाले यसले ढुसीको
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारका लागि दीर्घकालीन योजना सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्र सुधारका लागि दीर्घकालीन योजना...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जलन उपचार निःशुल्क हुने बताएका छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश र सङ्घ अन्तर्गतका अस्पतालमा जलनको उपचार निःशुल्क हुने...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वस्थ बीमाको उपचार रकम ५ लाख पुर्याउन प्रस्ताव गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित प्रेस मिटमा मन्त्री पौडेलले सरकारले एक लाख बीमा...
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा हालसम्म पाँच स्थानीयले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । जन्मदेखि २३ महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सम्पूर्ण बालबालिकालाई खोप लगाईसकेपछि ती तहले पूर्ण...
चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु गरिएको छ । यो अत्याधुनिक थुलियम फाइबर लेजर (टिएफएल) मेसिन हो । अस्पतालका उपनिर्देशक एवं...
काठमाडौँ । देशभर पाँच जिल्लामा हैजा फैलिएको छ । ललितपुर, काठमाडौँ, कैलाली, प्युठान र रुपन्देहीमा हैजा फैलिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार देशभर ४७ जनामा...
बर्खा लागेसँगै काठमाडौँ उपत्यका आसपासका क्षेत्रहरूमा बान्ता, झाडापखाला आउँ लगायतका बिरामीहरू बढेका छन्। टेकु, वीर, टिचिङ अस्पताल र विभिन्न प्राइभेट अस्पतालका साथै घर नजिकैका फार्मेसीहरूमा समेत बिरामी बढेको देखिन्छ । ...
सोलुखुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीका पशी शेर्पा विगतमा लामखुट्टेबाट सार्ने रोगको जोखिममा परेका छैनन् । उनलाई लामखुट्टेको टोकाइबाट रोग लाग्छ र सर्दछ भन्ने जानकारीसम्म छैन । तर पछिल्लो दुई वर्षदेखि...
कास्की । कास्कीमा बुधबार एकै दिन ४० जना डेंगु सङ्क्रमित भेटिएका छन् । योसँगै गत एक सातामा जिल्लामा ७५ जना डेंगुका बिरामी थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । गत पुस...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका प्रतिष्ठान/अस्पतालबाट स्वीकृत दरबन्दी विवरण माग गरेको छ । मन्त्रालयले बिहीबार एक सूचना जारी गरी प्रतिष्ठान/अस्पतालको विकास समिति तर्फको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र...
काठमाडौँ । दिउँसोको खाजा र बेलुकीको खाना खाएपछि केहि मिनेट हिँड्नु पर्छ भन्ने प्रायः सुनिन्छ । यसो गर्नु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तपाईँ खाना वा खाजा खाएपछि हिँड्नुहुन्छ...
अत्तरिया । गोदावरी नगरपालिका–५ गेटास्थित गेटा अस्पतालले अन्तरङ्गसहित विविध सेवा विस्तारको तयारी प्रायः पूरा गरेको छ । गत वर्षदेखि वरिरङ्ग सेवा सुरु गरेको सो अस्पतालले चालु आर्थिक आगामी भदौदेखि...
वाशिङ्टन डीसी । अफ्रिकाका थप चार देशमा एमपक्स (मंकी पक्स)का घातक स्ट्रेन फेला परेको छ । यसले विश्वभर नै स्वास्थ्य अधिकारीहरूको चिन्ता बढाएको छ । एम पक्सको यस स्ट्रेनबाट गणतन्त्र...
काठमाडौँ । नेपाल–चिकित्सक समाजको उत्तरदायित्व नेपाल, विद्यार्थी अध्याय (PSRN-SC) ले स्तनपान सचेतना अभियान गरेको छ। काठमाडौँ बुढानिलकण्ठ नगरपालिकाको वडा नं. ८ मा आयोजित कार्यक्रममा मातृ र बाल स्वास्थ्य प्रवर्द्धन गर्न शिक्षा र...
काठमाडौँ । सरकारी अस्पतालहरूमा डेंगु संक्रमणका बिरामीको निःशुल्क उपचार हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरूमा डेंगु संक्रमणका बिरामीको निःशुल्क उपचारको व्यवस्था मिलाउने जनाएको हो । स्वास्थ्य...
काठमाडौँ । दोलाखाकी मेनुका साताको दुई पटक आफ्नो पतिलाई लिएर राजधानीस्थित वीर अस्पताल पुग्ने गर्छिन् । उनका पति मिर्गौलाका बिरामी हुन् । वीर अस्पतालमा साताको दुई पटक डाइलासिस गराउन जानुपर्ने...
अकुपङ्क्चर थेरापीको इतिहास हजारौँ वर्ष पुरानो हो, जसमा विशेष अकुपङ्क्चर बिन्दुहरूमा सुई लगाएर र ‘मोक्सा’ उपचारमार्फत रोगको रोकथाम गर्ने उद्देश्य राखिन्छ । डब्लुएचओका अनुसार, एक सयभन्दा बढी रोगमा अकुपङ्क्चर...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि देशभरका प्रभावित क्षेत्रमा विभिन्न कार्य गरिरहेको जनाएको छ । प्रभावित क्षेत्रहरूमा नियमित अनुसन्धान, बिरामीको खोजी र केसको प्रत्यक्ष सम्पर्कमा...
काठमाडौँ । गर्भवती भएपछि आमा र बच्चाको स्वास्थ्य अवस्था र सम्भावित जोखिमबारे जानकारीका लागि विभिन्न जाँच गरिन्छ । गर्भावस्थाको समयमा बच्चाको विकास सही तरिकाबाट भएको छ कि छैन भन्ने...
काठमाडौँ । देशका चार जिल्लामा हैजाका बिरामी फेला परेका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले काठमाडौँ, ललितपुर, कैलाली र प्युठानमा हैजाका...
काठमाडौँ । डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा (इडीसीडी)का अनुसार २ हजार ३ सय ६५ जना...
काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालमा दुई सिफ्टमा ओपिडी र क्युआर प्रणाली सुरु भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको निर्देशनपछि दुई सिफ्टमा सेवा सुरु भएको हो । त्यस्तै अस्पतालले साउनको...
काठमाडौँ । सरकारले ‘लामखुट्टेको बासस्थान खोजी नष्ट’ अभियानका लागि ७ करोड ९८ लाख रकम विनियोजन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार स्थानीय तह मार्फत बहु–निकायको सहकार्यमा खोज तथा...
काठमाडौँ । प्रदेश तथा स्थानीय सरकारलाई केन्द्रले डेंगु रोगको स्क्रिनिङ्गका लागि आवश्यक किट पठाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही जिल्लाहरूमा १७ हजार किट पठाएको हो । गत...
काठमाडौँ । मुलुकभर हैजा सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २७ पुगेको हो । सबैभन्दा...
काठमाडौँ । नेपालीहरू चिया र कफीका सौखिन धेरै छन् । अधिकांशले हरेक दिनको सुरुवात चिया वा कफीको साथमा गर्छन् । तर खाली पेटमा क्याफिनको सेवनले पेट सम्बन्धी समस्या निम्त्याउन सक्छ । ...
काठमाडौँ । नेपालभर पछिल्लो पटक २५ जनामा हैजा पुष्टि भएको छ । सरकारी तथ्याङ्कले सबै उमेर समूहकालाई हैजा सङ्क्रमण हुन सक्ने देखाएको छ । उमेरको तुलना गर्दा युवा र बालबालिकाहरू...
हानोई । भियतनामको एउटा अस्पतालमा डाक्टरहरूले एक भारतीय पुरुषको पेटबाट जिउँदो इल झिकेका छन् । यो घटना यही जुलाई २७ को हो । भियतनामको हानोईस्थित भियत डक अस्पतालको आकस्मिक कक्षमा...
काठमाडौँ । पशुचौपायामा देखिने विभिन्न समस्यामध्ये एक हो बाँझोपन । पशुको आहार, बासस्थानको सरसफाइ नहुँदा, सरुवा रोग लगायत कारणले पशुमा बाँझोपन देखिने गर्दछ । दुधमा आत्मनिर्भर भनेर चिनिने चितवनका...
काठमाडौँ । पछिल्लो तथ्याङ्क अनुसार काठमाडौँ उपत्यकाका दुई जिल्ला काठमाडौँ र ललितपुरसहित सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला गरी जम्मा २३ जनामा हैजा देखिएको छ । हैजा पानीमा मिसिने दिसाजन्य पदार्थका कारणले...
कपिलवस्तु । स्व.वक्तावारीदेवी गोयल कल्याणकारी कोषले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवाको समन्वयमा शनिबार एक दिने निःशुल्क स्वास्थ्य शिविर गरेको छ । कपिलवस्तुको कृष्णनगरमा अवस्थित लक्ष्मीनारायण मन्दिर धर्मशाला परिसरमा उक्त...
काठमाडौँ । आँखा उपचारका क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा सन्दुक रुइतलाई अभिनन्दन गरेको छ । सभामुख देवराज घिमिरेले...
गलकोट । जिल्लामा साउनयता २६ जनामा डेंगु पुष्टि भएको छ । डेंगु पुष्टि भएकामध्ये गलकोट नगरपालिकामा मात्रै २४ जना छन् । बागलुङको मध्यभागमा रहेको गलकोट अहिले डेंगु र स्क्रब टाइफसको...
चितवन । बालरोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमालाई आग्रह गरेका छन् । विश्व स्तनपान सप्ताहको अवसरमा यहाँ आयोजित छलफल कार्यक्रममा चिकित्सकहरुले मोबाइल चलाउँदा आमा र शिशु...
काठमाडौँ । स्वस्थ रहन दुधको नियमित सेवन आवश्यक हुन्छ । वास्तवमा, दुधमा पाइने भिटामिन डी र क्याल्सियमले हड्डीलाई मजबुत राख्छ। यसका साथै यसले शरीरलाई ऊर्जा प्रदान गर्नुका साथै रोगबाट पनि...
काठमाडौँ । ललितपुरका थप दुई जनामा हैजा पुष्टि भएको छ । योसँगै देशभर हैजा सङ्क्रमित सङ्ख्या २५ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण...
काठमाडौँ । पछिल्लो समय हृदयाघातका मामिला लगातार बढ्दै गएका छन् । कम उमेरका मानिसहरूमा समेत हृदयघातको समस्या बढ्दो छ । समाचार वा सामाजिक सञ्जालमा भाइरल भिडियोमा समेत सद्दे मान्छे बोल्दा...
काठमाडौँ । कैलालीका थप एक जनामा हैजा पुष्टि भएको छ । कैलालीमा पर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर १ का थप एक जनाका हैजा पुष्टि भएको हो । योसँगै देशभर २३...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सशर्त अनुदान मार्गदर्शन जारी गरेको छ । मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा स्थानीय तहबाट सञ्चालन गरिने स्वास्थ्य तर्फका सशर्त अनुदान अन्तर्गतका क्रियाकलापहरू सञ्चालन सम्बन्धी मार्गदर्शन जारी...
काठमाडौँ । सबै प्रकारको कुपोषण न्यूनीकरणमा स्तनपानको महत्त्वपूर्ण भूमिका छ । संसारभरमा हुने बाल मृत्युदरको ४५ प्रतिशत कारक कुपोषण रहेको पाइएको छ । सबै प्रकारको कुपोषण न्यूनीकरणमा स्तनपानको महत्त्वपूर्ण...