शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय

लोकसेवा

शाखा अधिकृत र नासुको परीक्षाको कार्यतालिका सार्वजनिक

काठमाडौं । लोकसेवा आयोगले कोरोना भाइरसका कारणले स्थगित परीक्षा  सञ्चालन गर्ने भएको छ ।  आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी परीक्षा सञ्चालनका लागि शाखा अधिकृत र नायब सुब्बाको परीक्षाको कार्यतालिका सार्वजनिक