लोकसेवाको नतिजा : स्थानीय तहमा क–कसको निस्कियो नाम ? (सूचनासहित)
बुधबार, ११ मङ्सिर २०७६, १२ : २४
काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहका पदका लागि खुलाएको विज्ञापनअनुसार भएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
आयोगले सफल उम्मेदवारलाई पासपोर्ट साइजको फोटो दुई प्रति, प्रमाणपत्रका सक्कलसहित नक्कल २–२ प्रति, दरखास्त फारामको प्रथम पाना २ प्रति र तृतीय पाना १ प्रति भरी तोकिएको अन्तर्वार्ता केन्द्रमा एक घण्टाअघि उपस्थित हुन जानकारी गराएको छ।
नतिजा हेर्नुहोस्ः


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण