लोकसेवा आयोगका सूचनाहरु हेर्नुहोस्
बुधबार, ०४ मङ्सिर २०७६, ०८ : ३५
काठमाडौँ । लोकसेवा आयोगले विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह र पदको स्थानीय तहका लागि सञ्चालित लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ ।
अन्तर्वार्तामा जाँदा पासपोर्ट साइजको दुई प्रति फोटो, प्रमाणपत्रका सक्कलसहित २–२ प्रति फोटोकपि, दरखास्त फारामको दुईप्रति प्रथम पाना र तृतीय पाना एक प्रति तथा प्रवेशपत्रसहित तोकिएको अन्तर्वार्तास्थलमा एकघण्टा अगावै पुग्न आयोगले सूचीत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण