बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

यसकारण उपत्यकामा मेलम्चीको पानी वितरण अवरुद्ध हुने

काठमाडौँ उपत्यकामा असारदेखि केही समयका लागि मेलम्चीको पानी वितरण अवरुद्ध हुने भएको छ । आयोजनाको कार्यविधि (प्रोटोकल)अनुसार सुरुङको परीक्षण गर्नुपर्ने भएकाले केही समयका लागि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण अवरुद्ध हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।