माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
बुधबार, ३१ असार २०८३, १५ : ४७
सारांश
- जेनजी अभियन्ता माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।
- गत सोमबार अन्सारीले प्रहरीले लछारपछार गर्दै कुटपिट गरी गम्भीर घाइते बनाएकोमा अस्पतालमा उपचार भइरहेको बताएका थिए ।
- अन्सारीको डिस्चार्ज प्रक्रिया भइरहेको छ ।
काठमाडौँ । जेनजी अभियन्ता माजिद अन्सारी अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिवि शिक्षण अस्पतालबाट बुधबार डिस्चार्ज भएका हुन् ।
गत सोमबार अस्पतालबाट सामाजिक सञ्जालमा लेख्दै अन्सारीले असार २७ गते शनिबार साँझ ५ बजे तिर १०–१२ जना प्रहरीले लछारपछार गर्दै कुटपिट गरी गम्भीर घाइते बनाएकोमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको बताएका थिए ।
अन्सारीको डिस्चार्ज प्रक्रिया भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका ४ मन्त्रीले राजीनामा दिएसँगै कर्णालीका मुख्यमन्त्रीले आफैँसँग राखे मन्त्रालय
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण