बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दा जे देखियो (तस्बिरहरु)

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानविन समितिको गठन गर्न माग गर्दै प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठक एमालेले अवरुद्ध गरेको