मिटरब्याज ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको प्रदर्शन, तस्बिरहरु
मङ्गलबार, ०२ साउन २०८०, १६ : ५५

काठमाडौँ । मिटरब्याज ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले विरोध प्रदर्शन गरेको छ ।
मंगलबार किसान मजदुर संघर्ष समितिले वित्तीय शोषण तथा उत्पीडनविरुद्ध संसद् घेराउ कार्यक्रम गरेका हुन् । शान्तिबाटिकाबाट सुरु हुँदै बानेश्वरमा गएर प्रदर्शन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत