बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

एमाले, रास्वपा र राप्रपाप्रति मिटर ब्याज पीडितहरूको आक्रोश

काठमाडौँ । मिटर ब्याजविरुद्धको कानुन पारित गराउन माग गर्दै मिटर ब्याज पीडितहरूले संघीय संसद् भवन घेराउ गरेका छन् । मिटर ब्याज विरुद्धको संघर्ष समिति, नेपालको आयोजनामा पीडितहरू र्‍यालीसहित नयाँ बानेश्वर पुगेर विरोध प्रदर्शन गरेका हुन्