बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
काठमाडौँ महानगरले भत्कायो भद्रकुमारी घले सेवा सदनको भौतिक संरचना (तस्बिरहरु)
फोटोफिचर

काठमाडौँ महानगरले भत्कायो भद्रकुमारी घले सेवा सदनको भौतिक संरचना (तस्बिरहरु)

बुधबार, ०३ साउन २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भद्रकुमारी घले सेवा सदन खाली गराउन सुरु गरेको छ । बुधवार महानगरपालिकाको टोली डोजरसहित अनामनगरस्थित देवीनगर  पुगेर भौतिक संरचना भत्काउन सुरु गरेको हो । 

सार्वजनिक जग्गा अतिक्रमण गरेर सेवा सदन सञ्चालन गरेको भन्दै महानगरले उक्त भवन खाली गराउन नगर प्रहरी परिचालन गरिएको बताएको छ । 

हेरौं तस्बिरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया