अक्टोबर १५, २०२२ मा नेपाल आर्ट काउन्सिलको कक्षमा एउटा अद्भुत पाराको पर्फर्मेन्स कला सिर्जना भयो । साँच्चिकै घर बन्दैछ जस्तो गरी आवश्यक सामान इँटा, सिमेन्ट, कतारोभरि बालुवा मिसिएको मसला, खट, मजदुर सबै तयार अवस्थामा
राजु शाह नेपाली फिल्म क्षेत्रका वरिष्ठ नृत्य निर्देशक हुन् । विसं २०४९ को फिल्म ‘दुई थोपा आँसु’को ‘जून त लग्यो ताराले’ गीतबाट फिल्म यात्रा सुरु गरेका शाहले २५० बढी फिल्ममा...
साहित्यकार मोहनराज शर्माको बितेको करिब पाँच वर्ष भइसक्यो तर नेपाली साहित्यका क्षेत्रमा उनले छोडेर गएका कृतिले अविस्मरणीय बनाएको छ । नेपाली साहित्यिक जगतमा ‘मोराश’का नामले चर्चित शर्माको जन्म १९९४...
शिशिर योगी नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक तथा सङ्गीतकार हुन् । ‘सारङ्गी त रेटे पनि...’, ‘मानिस खोजिरहेको छु...’ लगायत थुप्रै कालजयी गीत दिएका योगी स्वर्गीय सङ्गीतकार अम्बर गुरुङका चेला हुन्...
अक्टोबरको महिना हिन्दू धर्मावलम्बीहरूका लागि पावन महिना मानिन्छ । किनभने विजयादशमीको राष्ट्रिय पर्व सकिएको केही दिनपछि नै ज्योतिपर्वको दीपमालिकाले वातावरणलाई आलोकित गरिरहेको हुन्छ । पारिजातको सुवास वातावरणबाट विलुप्त भइसकेको हुँदैन...
एउटा वैदिक मन्त्र छ, ‘एकः सूर्यो विश्वमनु प्रभूतः ।’ अर्थात्, एउटै सूर्य विश्वका प्रभु हुन् । आइतबार (कार्तिक शुक्ल षष्ठीका दिन) अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर विशेष रूपमा छठ पर्व...
‘जीवेम शरदः शतम् ।’ अर्थात्, सयौँ शरदसम्म बाँच्नू । शुक्लयजुर्वेदसंहितामा शरद ऋतुलाई महत्त्व दिइएको छ । सामान्यतः हाम्रो समाजमा वृद्धवृद्धाले नातिनातिनाको मुख हेरेर मर्ने चाहना राखेको पाइन्छ । यहाँ शरद...
तिहार नेपालीहरुको महान चाड हो । हिन्दीमा ‘त्योहार’ शब्दबाट अपभ्रंश भई नेपालीमा तिहार भयो । नेपालका सबै चाडपर्वलाई तिहार भनिदैन । यमपञ्चकको पाँचौ दिनलाई तिहार भनिन्छ । यम भन्ने वित्तिकै...
दाङको तुल्सीपुर उपमहानगरपालिका–१३ स्थित दमार गाउँको जंगलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षीया रोशनी महतराको शव असोज ३० मा भेटियो । प्रहरीले सो घटना अनुसन्धानमा ‘जम्बो’ नामक कुकुरको सहयोग...
कलाकार नम्रता सापकोटा कहिलेकाहीँ सुटिङ लगायत कामविशेषले महिना दिनसम्म घरबाहिर हुन्छिन् । उनी घर फर्कने अघिल्लो दिनसम्म उनको घरका कुकुर सामान्य अवस्थामै हुन्छन् । उनी फर्कने दिन भने कुकुरहरूको व्यवहार...
काठमाडौं महानगरपालिकाले एक ठेलागाडामा व्यापार गर्ने महिलाको ठेला खोसेको कारुणिक दृश्य यतिबेला चर्चामा छ । सहरी सौन्दर्यलाई कायम राख्न भन्दै काठमाडौं महानगरपालिकाले ठेलागाडालाई सडकबाट हटाउने अभियान नै चालेको छ ।...
दोलखा बैदेश्वरका टंकनाथ गुरागाईं २३ वर्षकै उमेरमा दुबई पुगे । उनी किचेनमा हेल्परको कामका लागि दुबई गएका थिए । काम गर्न भनेर त गए तर उनलाई न त काम आउँथ्यो न...
आउँदैन चरीको दूध हुँदैन दुःखीको घरबार ! *** चरीको के घर छ र ! रात काट्यो डालीमा बसेर । *** के खायो के लायो होला वनको जुरेली चरीले । *** ...
निर्वाचन लहर २०१५ धर्मराज थापा निर्वाचन आयोग प्रचार विभागबाट समस्त जनसाधारणलाई निर्वाचनको चेतना ल्याउनको निमित्त तयार गरिएको पुस्तिकामध्ये एउटा यो हो । *** ‘निर्वाचनमा भाग लिने व्यक्ति या...
‘मृत्युदेखि मलाई डर लाग्दैन’, शताब्दी पुरुष सत्यमोहन जोशीले रातोपाटीसँगको भेटमा एक समय भनेका थिए । सायद त्यसैले होला सामान्य मानिसभन्दा बढी अर्थात् १०३ वर्षको उमेरसम्म बाँच्न उनी सफल भए ।...
आजभन्दा झन्डै १९ वर्षअघि कलाकार सरोज बज्राचार्यले अनौठो प्रकारको काम (कला सिर्जना) गरे । उनले ओशो तपोवनको घना जंगलभित्र एउटा सुरिलो रूखमा तलदेखि माथिसम्मै कागजका स–साना चरा र मान्छेका रूप...
के तपाईं काठमाडौँ उपत्यकाको भीडभाडबाट एक दुई दिनको लागि कतै बाहिर निस्कन चाहनु हुन्छ ? केही चिसो, शान्त र प्राकृतिक सुन्दरताले भरिपूर्ण नजिकको स्थान जान चाहनु हुन्छ ? यदि त्यस्तो...
मेरो निर्वाचन घोषणपत्र खरुदेप्रसाअी (रामबाबु) बी. एस्सी. एग्री. एन्. डी., स्वतन्त्र उम्मेदवार (तराजु चिह्न), ३० नं. निर्वाचन क्षेत्र, झापा श्री खरुदेप्रसाअीको संक्षिप्त परिचय श्री खरुदेप्रसाअीजीलाई १५ वर्षको सानो उमेरदेखि...
बडाकाजी अमरसिंह थापाले तत्कालीन राष्ट्रिय युद्धकार्य नीति तथा योजनाअनुरुप सिक्किमदेखि कश्मीरसम्म चन्द्र–सूर्याङ्कित नेपाली झण्डा फरफराउने आकांक्षा राखेका थिए । जसअनुसार छोरा काजी रणजोरसिंह थापाले कुमाउँ, अलमोडाको रक्षा गर्ने जिम्मेवारी लिए...
०५२ तिरको एक दिन, काठमाडौंका सडकमा हिँड्दै गर्दा अहिलेका चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’को भेट अर्का अहिलेका चर्चित नृत्य निर्देशक शिव विकसँग भयो । त्यति बेला यी दुवै जीविकाको...
व्यक्तिका आ–आफ्नै इच्छा चाहाना हुन्छन् । अनि भोगाई र गराई पनि । तर, चाडपर्व मध्येकै ठुला र प्रमुख भनेर पुस्तौपुस्तादेखि नेपालीले मनाउँदै र अनुसरण गर्दै आएको दसैँ, तिहार र छठको...
दसैँ हिन्दु धर्मावलम्बीको प्रमुख पर्व हो । कतिपयमा पहाडिया हिन्दु समुदायले मात्र दसैँ मनाउँछन् भन्ने मान्यता पनि देखिन्छ तर मधेसी समुदायले पनि विशेष रुपमा दसैँ मनाउने गर्दछन् । पहाड...
नेपाल प्रज्ञा प्रतिष्ठानमा मातृभाषा साहित्य विभाग प्रमुख हुन्, लक्ष्मी माली । नेपालमा रहेका सबै मातृभाषाका साहित्य, लोक साहित्य, लोकगीत, मिथक, लोककथाहरूलाई सङ्कलन गर्ने र त्यससम्बन्धी अनुसन्धानका काम यस विभागभित्र पर्छन्...
दसैँ र खसी । मानौँ यी दुई शब्द पर्यायवाची हुन् । खसीको विकल्प बोका, च्याङ्ग्रा, भेडा, कुखुरा । नेपाली समाजमा एउटा यस्तो जबरजस्त धारणा बसिसकेको (या बसाइएको ?) छ कि...
प्रकृतिपूजक थारू समुदायको ‘डसिया’ र आमनेपालीहरूको महान् चाड दशैं एउटै हो भन्ने बुझाइ छ । यो पर्व लगभग उही तिथि मितिमा पर्ने हुनाले एउटै लाग्नु स्वभाविक पनि हो । तर...
निजी क्षेत्रको सबैभन्दा ठुलो छाता संस्था हो नेपाल उद्योग वाणिज्य महासंघ । र, यो संस्थाको अध्यक्षको जिम्मेवारीमा अहिले उद्यमी शेखर गोल्छा छन् । उनी सन् १९३२ मा स्थापना भएको गोल्छा...
सेना र प्रहरीमा वडा दसैँको अवसरमा नवरात्रको बलि, मौलो पूजा र निशान पूजा अनिवार्य र महत्त्वपूर्ण हुन्छ । नेपालको कान्छो सुरक्षा फौज सशस्त्र प्रहरी बलले पनि स्थापनादेखि नै सैनिक र...
दसैँ मेरो मनपर्ने र रमाइलो लाग्ने पर्व हो । वर्षभरि हामी काममा व्यस्त हुन्छौँ । यो पर्वले हामीलाई परिवारसँग समय बिताउने र रमाउने अवसर जो दिलाउँछ । दसैँमा म परिवारलाई...
आज अष्टमीको दिन थारु समुदायको ढिक्रह्वा हो । अष्टमीको दिनलाई ढिक्रह्वा भनिन्छ । आज साँझ प्रत्येक थारु घरमा डेहुरार (देउता कोठा) देवीदेवताहरुलाई मादलको ताल बजाउँदै बेलुका दिन डुब्ने बेला जमरा,...
बडा दसैँको बिदामा धेरैजसो व्यक्तिहरू आआफ्नो गाउँघर जान्छन्, सहरमा बस्नेहरू यतै रमाइलो गर्छन् । यो बिदामा कोही भने स्वदेशका विभिन्न ठाउँ घुम्न जान्छन् । कोही आफन्त भेट्न विदेश समेत जाने...
यस वर्ष बडा दसैँ सबैको घर आँगनमा पाइला टेकिसकेको छ । चारैतिर गुन्जिएको मालश्रीको विशेष धुनले सुनमा सुगन्ध थपिदिएको छ । दसैँको लहडमा मनका आवेगहरू अभिव्यक्त गर्न लहडिएको यो लेखकलाई...
न्यायाधीश अनिलकुमार सिन्हा कुनै बेला अधिवक्ता भएर वार्षिक एक करोड रुपैयाँभन्दा बढी कमाइ गर्थे । ‘कन्स्ट्रक्सन कन्ट्र्याक्ट’ र करसम्बन्धी मुद्दामा उनको राम्रो दक्खल थियो । उनको ल फर्मले मुख्यतः यस्तै...
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी अहिले प्रहरी नायव महानिरीक्षक (डीआईजी) मीरा चौधरीको काँधमा छ । आजभोलि उनी चटारोमा हुन्छिन् । काठमाडौँ महानगरपालिकासँगको समन्वयमा बेसमेन्ट पार्किङ खुलाउने अभियान चलिरहेको छ ।...
काठमाडौँ, डल्लुका ७७ वर्षीय राजबहादुर मानन्धर ललितपुरको सानेपास्थित ‘हेल्थ होम केयर नेपाल’ बस्न थालेको १० वर्ष भयो । बाथरोग पीडित उनकी श्रीमती शान्तादेवी मानन्धरलाई सुरुमा यहाँ ल्याइएको थियो । श्रीमतीलाई...
नेपालको सबैभन्दा ठूलो कला दीर्घा नेपाल आर्ट काउन्सिलमा अहिले नियमितजस्तो कला प्रदर्शनी भइरहेका छन् । केही प्रदर्शनी भर्खरै सकिए, केही चलिरहेका छन् । यसपछि हुने कला प्रदर्शनी पनि लाइनमा छन्...
विश्व बस्नेत विसं २०३५ मा निर्माण भएको ‘सिन्दूर’ फिल्मका नायक हुन् । ‘सिन्दूर’पछि ‘अन्याय’ निर्माण र अभिनय गरेका उनी तेस्रो फिल्म ‘नाता’मा आउँदा निर्देशक भए । त्यसैले नेपाली फिल्म क्षेत्रमा...
मदन पुरस्कार गुठीले गएको ११ भदौमा वर्ष २०७८ को जगदम्बा–श्री सम्मान दुर्गाप्रसाद श्रेष्ठ ‘उपेन्द्र’लाई प्रदान गर्ने निर्णय गर्यो । १५ भदौमा दुर्गा बनारसस्थित काशी हिन्दू विश्वविद्यालय, हिन्दी विभागबाट अभिनन्दित भए...
नागरिकता विधेयकलाई प्रमाणीकरण नगर्नु स्पष्ट रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदम हो । राष्ट्रपतिले कि त प्रधानमन्त्रीको सल्लाहमा कि त संवैधानिक अङ्गहरूको सल्लाहमा आफ्नो अधिकार प्रयोग गर्ने हो । राष्ट्रपतिलाई...
आमालाई अब छिटै गुमाउनुपर्छ भन्ने अभिनेता किरण केसी उर्फ राता मकैको मनमा परिसकेको थियो । बीएन्ड बी अस्पतालको बेड नम्बर ६०२ मा आफ्नी ९४ वर्षीया बिरामी आमालाई काखमा लिएर उनी...
काठमाडौँ । गोल्छा समूहका कार्यकारी निर्देशक हुन् शेखर गोल्छा । नेपालको पुरानो व्यावसायिक घराना गोल्छा अर्गनाइजेसन उनका हजुरबुबा रामलाल गोल्छाले सुरु गरेका थिए । विराटनगरबाट सुरु भएको गोल्छा अर्गनाइजेसनको व्यवसाय...
इलामे सहर चियाबारी राम्रो, त्यहीँ पर्यो घर हाम्रो, कसकी हौ छोरी, पातली मोरी लैजाने आँट हाम्रो । (शब्द : गंगाराज मुकारुङ । संगीत : बुलु मुकारुङ । स्वर : बुलु...