आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

रातोपाटी स्पेसल

गायिका समीक्षा अधिकारी भन्छिन्, ‘मेरो आशा नै संगीत हो’

गायिका समीक्षा अधिकारीको जीवनमा संयोग यस्तो भयो, उनले चलचित्र ‘नाइँ नभन्नु ल–५’का लागि ‘फेरि कहाँ आउँछ र घुमेर यो बालापनको उमेर’ बोलको गीत गाउन पाइन् ।  कास्कीको माछापुच्छ्रे गाउँपालिकाको एक मध्यमवर्गीय कृषक परिवारमा जन्मेकी