प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबिच भेटवार्ता
आइतबार, १५ भदौ २०८२, १५ : ४२
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच भेटवार्ता भयो।
- भेटवार्ता चीनको तियानजिनमा भएको हो, जहाँ उनी एससिओ शिखर सम्मेलनमा सहभागी भएका थिए।
- यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि भेटवार्ता गर्नुभएको थियो।
तियानजिन । प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबिच आइतबार भेटवार्ता भएको छ ।
शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनमा रहेका प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबिच तियानजिनमा दुईपक्षीय भेटवार्ता भएको हो । शनिबार प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण