काठमाडौँ । सिन्धुपाल्चोकको थाङपाल गाउँपालिकास्थित गणेश मावि मतदानस्थलमा विवादका कारण रोकिएको मतदान पुनः सुचारु भएको छ । अपाङ्गता भएका व्यक्तिको भोट इच्छा विपरीत मतदान अधिकृतले अर्का व्यक्तिलाई हाल्ने अनुमति दिएको विषयमा विवाद भएको थियो । केही
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरबाट आफ्नो मताधिकार प्रयोग गरेका छन्। उनले ललितपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत ललितपुर महानगरपालिकास्थित सानेपामा रहेको टीका विद्याश्रम माध्यमिक विद्यालय मतदान...
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मतदान गरेका छन् । बिहीबार बिहान सप्तरीको महदेवा गाउँपालिका वडा नं २ को महदेवा बुथमा मतदान गरेका हुन् । राउत सप्तरी–२ प्रतिनिधि सभा सदस्यका...
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा बिहान १० बजेसम्म ६ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार १० लाख ६५ हजार १२० मतदान भएको हो ।
काठमाडौँ । काठमाडौँमा मतदान गरेर झापा उडेको हेलिकप्टर झापामा ल्यान्ड नगरी काठमाडौँमै फर्केको छ । हेली एभरेस्टको हेलिकप्टर झापामा ल्यान्ड नभएपछि काठमाडौँमा त्रिभुवन विमानस्थलमा फर्किरहेको विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतले जानकारी...
काठमाडौँ । दार्चुला जिल्लाको दुई मतदान केन्द्रमा मतदानका लागि मतदाता आएका छैनन् । दार्चुलाको नौगाढ गाउँपालिका १ नागुको गौरीशंकर ममाध्यामिक विद्यालय र अपि हिमाल गाउँपालिका ३ को दुधिलास्थित झुक्सु मतदान...
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक नगर प्रमुख सुनिता डंगोलले मतदान गरेकी छन् । काठमाडौं महानगरपालिका–२१ स्थित फसिगा लगनटोल मतदान केन्द्रमा बिहान ९ बजे डंगोलले मतदान गरेकी हुन् । मतदान...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गरेका छन् । यसपटकको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका थापाले...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मतदान गरेका छन् । उनले आज बिहान ९ः१५ बजे गोरखाको पालुङटार–१ स्थित अन्नपूर्ण आधारभूत विद्यालयमा मतदान गरेका हुन् । बिहीबार देशभर प्रतिनिधि सभा निर्वाचन...
रौतहट । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मौलापुर नगरपालिका–५ स्थित मतदान केन्द्रबाट मतदान गरेका छन्। अध्यक्ष साहले बिहीबार बिहानै मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्। मतदानपछि...
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कि उम्मेदवार रेनु दाहालले मतदान गरेकी छिन् । चितवन क्षेत्र नम्बर ३ उम्मेदवार दाहालले बिहीबार भरतपुर-१४ को आधारभूत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेकी हुन् । भरतपुर महानगरपालिकाको...
काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रले मतदान गरेका छन् । ललितपुरको मतदाता रहेका उनले अनजिकको मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनी काठमाडौँ १ को उम्मेदवार...
काठमाडौँ । काठमाडौँ जिल्लामा बिहीबार बिहान ९ बजेसम्म ५ हजारभन्दा बढी मतदाताले मतदान गरेका छन् । काठमाडौँका प्रमुख निर्वाचन अधिकारी ठाकुर प्रसाद भट्टराईका अनुसार जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । उनले झापाको हल्दिवारी गाउँपालिका– १ वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्।
आजको दिन केवल मतपत्रमा चिन्ह लगाउने दिन होइन, यो दिन जनताको सपना र सङ्घर्षको प्रतिफल हो। नेपाली जनताले आफ्नो सर्वोच्च अधिकार प्रयोग गरेर भविष्य लेख्ने दिन हो आज। जननिर्वाचित संविधानसभाद्वारा...
रौतहट । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मतदान गरेका छन् । उनले रौतहटको गौर नगरपालिकामा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्।
बागलुङ । बागलुङका दुई वटै निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ । बिहीबार बिहान ७ बजेदेखि जिल्लाका सबै मतदान स्थलहरूमा मतदान सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जानकारी...
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मतदान गरेका छन् । घिसिङले काठमाडौँको बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् । उनी काठमाडौँ-३...
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी बिहीबार मतदान सुरु भएको छ । प्रतिनिधिसभातर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदै छ । जसमा १६५ प्रत्यक्ष र १ सय १० सिट समानुपातिक...
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार कमल थापाले मतदान गरेका छन् । बिहीबार बिहान ७ बजे काठमाडौँ क्षेत्र नम्बर ५ अन्तर्गत काठमाडौँ महानगरपालिका–४ स्थित विशाल मिलन केन्द्रमा पुगेर उनले...
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ६ का उम्मेदवार सबुज बानियाँले मतदान गरेका छन् । बिहीबार बिहान उनले टोखा नगरपालिका ८ स्थित भुवनेश्वरी मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । प्रतिनिधिसभाको निर्वाचन बिहीबार...
बुटवल । नेकपा एमालेको तर्फबाट रुपन्देही–२ का उम्मेदवार विष्णुप्रसाद पौडेलले मतदान गरेका छन् । उनले बिहान बुटवल सडक विभाग स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले बिहान सावा ७ बजे...
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम सम्बन्धी सबै अपडेट र नतिजा रातोपाटीबाटै हेर्न मिल्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि रातोपाटीको प्रकाशक संस्था रातोपाटी न्युज नेटवर्कले निर्वाचन विशेष पोर्टल https://election.ratopati.com/यसअघि...
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मुलुकका अतिविशिष्ट पदाधिकारीदेखि राजनीतिक दलका मुख्य नेता र समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूले आज तोकिएका मतदान केन्द्रमा मतदान गर्ने भएका छन् । उनीहरूले यसअघिका निर्वाचनमा जस्तै आआफ्नो...
जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान हुँदैछ । मुलुकभर कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन् भने निर्वाचन सञ्चालनका लागि...
रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका सिद्धार्थनगर नगरपालिका–७ बस्ने ४८ वर्षीय महेन्द्र यादव बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...
काठमाडौँ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ ।...
बागमती । आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरका दुवै क्षेत्रको मतगणना हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा गरिने भएको छ । बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालले दुवै निर्वाचन...
भक्तपुर । आज हुने प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै यहाँ जिल्ला सुरक्षा परिषद्सहितको टोलीले बुधबार जिल्लाका मतदान केन्द्रदेखि मतगणना स्थलसम्मको अनुगमन सम्पन्न गरेको छ । मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा...
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठुलो अनुष्ठान भएको बताएका छन् । आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा अपिल जारी गर्दै उनले हरेक मतदाताले निर्वाचनमा...
काठमाडौँ। आज (बिहीबार) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगको सिफारिसमा सरकारले सवारीसाधन सञ्चालनमा विशेष कडा पारेको छ । आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सवारीसाधन सञ्चालनमा रोक लगाउन सिफारिस गरे...
काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार, बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । आयोगले मतदानको...
रसुवा । जिल्लाका ३६ स्थानमा रहेका ५७ वटा मतदान केन्द्रमा मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लाभरका सबै मतदान केन्द्रमा आवश्यक भौतिक संरचना, कर्मचारी व्यवस्थापन तथा सुरक्षा प्रबन्ध...
पाल्पा । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँका सात मतदान केन्द्र महिलाको पूर्ण नेतृत्वमा सञ्चालन हुने भएको छ । ती केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र...
विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मीसँगै मुलुककै राजनीतिक हब मानिने मोरङ जिल्लामा चुनावी रौनक उत्कर्षमा पुगेको छ । कुल ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा यसपटक ७ लाख ८३...
भोजपुर । निर्वाचनको मौन अवधि अर्थात् मतदानको पूर्वसन्ध्यामा भोजपुरको षडानन्द नगरपालिकास्थित दिङ्ला बजारमा नेकपा एमालेको सम्पर्क कार्यालयमा पैसा बाँडेको आरोप लागेपछि केही समय स्थिति तनावग्रस्त बनेको छ । अन्य राजनीतिक...
काठमाडौँ । २०४६ सालको राजनीतिक परिवर्तनपछि तीन पटक प्रतिनिधि सभा सदस्यको निर्वाचन भयो । २०४८ सालमा भएको आम निर्वाचनमा नेपाली कांग्रेस ११० सिटसहित पूर्ण बहुमत प्राप्त गर्न सफल भयो ।...
राजनीतिको मूल ध्येय सत्ता प्राप्ति हो । सत्ता हासिल गर्ने मूलतः दुई तरिका छन्– एउटा चुनावी मोर्चा, अर्को विद्रोहको मोर्चा । विद्रोहको मोर्चा प्रायः हिंसात्मक हुन्छ । त्यस्तो हिंसामा कयौँ...
धनगढी । प्रतिनिधिसभा निर्वाचनका लागि मतदान गर्नेहरू गाउँ फर्किएपछि सुदूरपश्चिमको राजधानी धनगढी सुनसान बनेको छ । सहरका सधैं भिडभाड हुने गल्ली र सडकहरू बुधबार सुनसान देखिएका छन् । धनगढीबाट पहाडी...
विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीमा विराटनगर पूर्णतः होमिएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित बनाउन विराटनगरका विभिन्न क्षेत्रमा मतदान र मतगणनास्थलहरू निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको...
काठमाडौँ । सरकारले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न देशभरका मतदान स्थलहरूलाई सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गरी एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। निर्वाचन आयोगका सचिव कृष्णबहादुर...