काठमाडौं महानगरकी कार्यवाहक प्रमुख डंगोलले गरिन् मतदान
बिहीबार, २१ फागुन २०८२, १० : १३
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक नगर प्रमुख सुनिता डंगोलले मतदान गरेकी छन् । काठमाडौं महानगरपालिका–२१ स्थित फसिगा लगनटोल मतदान केन्द्रमा बिहान ९ बजे डंगोलले मतदान गरेकी हुन् ।
मतदान गरेपछि उनले सबैलाई आ–आफ्नो मताधिकार प्रयोग गरि मतदान गर्न आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण