डा. सीके राउतले गरे मतदान
बिहीबार, २१ फागुन २०८२, १० : ३७
सारांश
- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सप्तरीको महदेवा गाउँपालिकामा मतदान गरेका छन्।
- उनी सप्तरी-२ प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुन्।
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मतदान गरेका छन् । बिहीबार बिहान सप्तरीको महदेवा गाउँपालिका वडा नं २ को महदेवा बुथमा मतदान गरेका हुन् ।
राउत सप्तरी–२ प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण