बाबुराम भट्टराईद्वारा गोरखाबाट मतदान
बिहीबार, २१ फागुन २०८२, ०९ : ३७
सारांश
- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको पालुङटारमा मतदान गरे।
- उनले बिहान ९:१५ बजे अन्नपूर्ण माध्यमिक विद्यालयमा मतदान गरेका थिए।
- बिहीबार देशभर प्रतिनिधि सभाको निर्वाचन भइरहेको छ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मतदान गरेका छन् ।
उनले आज बिहान ९ः१५ बजे गोरखाको पालुङटार–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा मतदान गरेका हुन् । बिहीबार देशभर प्रतिनिधि सभा निर्वाचन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण