बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

प्रतिनिधिसभा निर्वाचन २०८२

रसुवाका मतदान केन्द्रमा सीसी क्यामरा जडान

रसुवा । आसन्न निर्वाचनलाई थप पारदर्शी र विश्वसनीय बनाउन जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा सीसी क्यामरा जडान प्रक्रिया तीव्र बनाएको छ । हालसम्म उत्तरगया गाउँपालिकाका सबै केन्द्रमा जडान कार्य सम्पन्न भइसकेको र बाँकी चार गाउँपालिकामा