बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन

कांग्रेस नेता शेखर कोइरालाको चुनावी अभियान तीव्र (तस्बिरहरू)

बुधबार, १३ फागुन २०८२, १२ : २०
बुधबार, १३ फागुन २०८२

सारांश

  • डा. शेखर कोइरालाले मोरङ-६ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्दै चुनावी अभियानलाई तीव्रता दिएका छन्।
  • कोइरालाको नेतृत्वमा निर्वाचन प्रचार प्रसार कार्यक्रम भइरहेको छ।

विराटनगर । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा.शेखर कोइरालाले चुनावी अभियानलाई तीव्र पारेका छन् । डा.कोइराला फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङ– ६ बाट निर्वाचन लड्दैछन् । 

कोइरालाको नेतृत्वमा अहिले सो क्षेत्रमा चुनाव प्रचार प्रसारको कार्यक्रमलाई तीव्र पारिएको छ । 

हेर्नुहोस् तस्बिरहरू : 

shekhar-koirala (6)shekhar-koirala (8)shekhar-koirala (9)shekhar-koirala (10)shekhar-koirala (1)shekhar-koirala (2)shekhar-koirala (3)shekhar-koirala (4)shekhar-koirala (5)shekhar-koirala (11)shekhar-koirala (12)shekhar-koirala (13)shekhar-koirala (14)

shekhar (1)shekhar (2)shekhar (3)shekhar (4)shekhar (5)shekhar (6)shekhar (7)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप