बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

प्रतिनिधिसभा निर्वाचन २०८२

दलहरूको घोषणापत्रमा चुरे संरक्षणको प्रतिबद्धता, व्यवहारमा कार्यान्वयन कति ?

काठमाडौँ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरू देशभर मतदातामाझ पुगिसकेका छन् । चुनावी मैदानमा उत्रिएका दलहरूले आफ्ना–आफ्ना घोषणापत्र सार्वजनिक गर्दै मतदाता सामु विभिन्न प्रतिवद्धता जनाइरहेका छन् । रोजगारी, सुशासन, शिक्षा,