साहिवगन्ज र कालुघाट ‘मल्टिमोडल पोर्ट’: समुन्द्रसम्मको दूरी छोटिने
आइतबार, २९ भदौ २०७६, ०७ : २३
भारतले सञ्चालनमा ल्याएको मानव निर्मित मल्टिमोडल पोर्ट साहिवगन्ज र कालुघाट प्रयोग गर्न दिए नेपालको समुन्द्रसम्मको दूरी छोटिने देखिएको छ ।
नेपालको दक्षिणतर्फको समुन्द्रसम्मको दूरी बढेमा एक सय ५० किलोमिटर मात्र हुनेछ । भारतले समुन्द्रबाट गंगा नदी हुँदै वणरसी, साहित्यगन्ज र कालुघाटमा पानी जहाजको टर्मिनल तय गरेकाले नेपालको सीमानामा पानी जहाज आउने अवस्था आएको छ ।
नेपालले अघि बढाएको ‘ट्रिटी अफ ट्रान्जिट’ मा भारत सरकारले साहिवगन्ज र कालुघाट थपिदिए त्यो बढीमा दूरी एक सय ७५ किमिको दूरीमा जलमार्गमार्फत कन्टेनर आउनेछन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण