बिआरआईबाट चीनले मात्र लाभ लिन्छ भन्ने भ्रममा नपरौँ : माधव नेपाल
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ बिआरआईबाट सबै राष्ट्रहरुले लाभ लिन सक्ने दावी गरेका छन् ।
नेकपाका विदेश विभाग प्रमुख समेत रहेका वरिष्ठ नेता नेपालले चिनियाँ राष्ट्रपति सी जिन फीङले सबै राष्ट्रको आर्थिक गतिविधिलाई बढाउने उद्देश्यका साथ अघि सारिएको सो अवधारणालाई कुनै पनि राष्ट्रले अन्यथा लिन नहुने स्पष्ट पारे ।
आइतबार काठमाडौंमा आयोजित ‘बिआरआई बहस’ विषयक विचार गोष्ठीमा उनले सो अवधारणाले कुनै पनि राष्ट्रमाथि अन्य राष्ट्रले हस्तक्षेप गर्न नपाउने व्यवस्थालाई पनि जोड दिइएको स्पष्ट पारे ।
वरिष्ठ नेता नेपालले बिआरआईले कुनै एक राष्ट्रको मात्रै नभई विश्वका सबै राष्ट्रको आर्थिक विकास र कनेक्टिभिटीमा जोड दिएकाले यसबाट चीनले मात्रै लाभ लिन खोजेको भन्ने भ्रममा पर्न नहुने तर्क गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण