साफ च्याम्पियनसिप बंगलादेशमा
मङ्गलबार, ३१ भदौ २०७६, २३ : ०३
काठमाडौं- दक्षिण एसियाको सवैभन्दा ठैलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३औं संस्करण फेरि बंगलादेशमा हुने भएको छ । यसअघि पाकिस्तानमा गरिने तय भएको च्याम्पियनसिप बंगलादेशमै आयोजना गरिन लागिएको हो । मलेसियामा सम्पन्न साफ कार्यसमितिको बैठकले साफ सन् २०२० को सेप्टेम्बरमा आयोजना गर्ने निर्णय गरेको हो ।
बंगलादेशमै भएको साफको अघिल्लो संस्करण भारतलाई हराउँदै माल्दिभ्सले जितेको थियो । साफ बैठकमा नेपालबाट साफका उपाध्यक्ष मणि कुँवर र अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले गाग लिएका थिए । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप फुटबल जित्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण