वरीयता मिचेर नेतृत्व गर्ने मन्त्री, उपप्रधानमन्त्रीको सहभागिता मात्रै
बुधबार, ०१ असोज २०७६, ०६ : ३४
उपप्रधानमन्त्री सहभागी हुने राष्ट्रसंघीय महासभामा सरकारले नेतृत्व भने परराष्ट्रमन्त्रीबाट हुने भएको छ ।
प्रधानमन्त्री केपी ओली राष्ट्रसंघको ७४ औँ महासभामा सहभागी नहुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्दै छन् ।
सोही महासभाको एक छलफलमा भाग लिन उपप्रधान एंव स्वास्थ्यमन्त्री उपेन्द्र यादव पनि न्युयोर्क जान लागेका छन् ।
महासभाको मुख्य बैठकमा राष्ट्रका तर्फबाट परराष्ट्रमन्त्रीले सम्बोधन गर्नेछन् पदीय मर्यादामा उपप्रधानमन्त्री परराष्ट्रमन्त्रीभन्दा माथि हुन्छन् । मन्त्रिपरिषद्को वरीयतामा पनि यादव ३ नम्बरमा छन् भने ज्ञवाली ५ नम्बरमा । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण