मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

मन्त्रिपरिषद् पुनर्गठन : कसको वरीयता कति ?

काठमाडौँ । बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा दोस्रो पटक प्रवेश पाएका गृहमन्त्री सुधन गुरुङले दोस्रो वरीयता पाएका छन्। उनी भन्दा अगाडि डा. स्वर्णिम वाग्ले, शिशिर खनाल र विराजभक्त श्रेष्ठको वरीयता छ। ...