राजधानीको कपनमा हातखुट्टा बाँधेर झुण्ड्याएको अवस्थामा महिला मृत फेला
बुधबार, ०१ असोज २०७६, १६ : ५९
काठमाडौं– राजधानीको कपनमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । कपनको तेन्जिङ चोकस्थित कोठामा कपिलबस्तुको बाणगंगा नगरपालिकाकी कमला केसी मृत अवस्थामा फेला परेकी हुन् ।
कोठाभित्र हातखुट्टा बाँधेर झुण्ड्याइएको अवस्थामा उनको शव फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी रमेश सिंहले जानकारी दिए।
पहिलो श्रीमानसँग सम्बन्धविच्छेद भएपछि दोस्रो बिहे गरेकी उनको मृतबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिएको पनि सिंहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण