असामाजिक गतिविधिमा संलग्न रहेको अभियोगमा गोंगबुबाट ३० जना पक्राउ
बिहीबार, ०२ असोज २०७६, १७ : २१
काठमाडौं– प्रहरीले राजधानीको गोंगबुबाट ३० जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तेस्रो लिङ्गी २ जना, महिला ८ जना र २० पुरुष जना गरी ३० जना रहेको महानगरीय प्रहरी वृत्त महाराजगन्ज प्रमुख डीएसपी उमेश लम्सालले जानकारी दिए ।
असामाजिक र शंकास्पद गतिविधिमा संलग्न रहेको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिँदै डीएसपी लम्सालले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण