सरकारी डाक्टरको विदेश मोह
शनिबार, ०४ असोज २०७६, ०७ : ४६
विदेशमा पर्याप्त सुविधा, अवसरको पहुँचलगायतको कारणले सरकारी सेवामा कार्यरत र निजी अस्पतालमा कार्यरत चिकित्सकहरु विदेशिएका छन् ।
सरकारी चिकित्सक संघका अनुसार सरकारी सेवामा कार्यरत रहेका मात्रै झण्डै ४ सय चिकित्सक विदेसिएका छन् ।
ती चिकित्सकहरु विदेशमा रोजगारीको अवसर पर्याप्त हुने हुँदा माल्दिभ्स, दुबई, साउदी अरब लगायतका खाडी देशमा जाने गरेको खबर राजधानी दैनिकमा छापिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण