कपिलवस्तुमा लागुऔषध सहित दुई युवक पक्राउ
बिहीबार, ०९ असोज २०७६, १८ : १४
बुटवल– कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार चन्द्रौटा चोक हुँदै नेपालगञ्ज जाने बाटोमा शंकास्पद रुपमा हिँडिरहेका दुई युवालाई चेकजाच गर्दा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा न १८ ढोडने बस्ने २० वर्षीय रजिनेस बुढा र सोही ठाउँ बस्ने नरेश विक रहेका छन् । उनीहरुको साथबाट डाइज्पम २ एमएलको सिसी ३७ पिस, नुकिन २ एमएलको ३८ पिस, प्रोमथाइजिङ हाईड्रो क्लोराइड इन्जेक्सन २ एम एल को ३९ सीसी फेला परेको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरिक्षक मोतिलाल योञ्जनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण