जन्मदिनको खर्च बिरामीको उपचारमा खर्चिए कांग्रेसका जिल्ला नेता पन्थीले
शनिबार, ११ असोज २०७६, १६ : ०६
१
गुल्मी । नेपाली काँग्रेस गुल्मीका जिल्ला पार्टी सचिव खिलध्वज पन्थीले आफ्नो जन्मदिनमा खर्चिने रकम बचाएर बिरामीको उपचारमा खर्चिएका छन् ।
पन्थीले आफ्नो ४५ औं जन्मदिन शुक्रवार परेको र त्यस दिन खर्च गर्ने रकम बचाएर गुल्मीको मदाने गाउँपालिका ५ मलागिरीका गोरखबहादुर बिककी २५ बर्षीया छोरी बिमला बिकको उपचारका लागि आज शनिवार सदरमुकाममा बोलाएर ११ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
बिमलाको पेटमा पानी जमेको र चिकित्सकले करीब ३ लाख पर्ने भनेपनि आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा समस्या भएको परिवारजनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण