फेयरफिल्ड बाई म्यारियोट, काठमाडौंमा प्रत्येक शुक्रबार–शनिबार १७ सय ५० मा अनलिमिटेड बियर, कबाब र मोःमो
शनिबार, १८ असोज २०७६, १० : ३४
काठमाडौंको ठमेलस्थित त्रिदेवी मार्गमा रहेको फेयरफिल्ड बाई म्यारियोटमा प्रत्येक शुक्रबार–शनिबार १७ सय ५० मा अनलिमिटेड बियर, कबाब र मोःमो खाँदै लाइभ म्युजिकको मज्जा लिन सकिनेछ ।
विशेष गरी विदेशी पाहुनाको आगमन हुने फेयरफिल्ड बाई म्यारियोट, काठमाडौंमा नेपालीलाई पनि समावेश गर्ने उद्देश्यसहित यस्तो अफरको आयोजना गरिएको कम्पनीकी मार्केटिङ असोसिएट्स निकिता भण्डारीले जानकारी दिइन् ।
प्रत्येक शुक्रबार शनिबार बेलुका ८ बजेदेखि सुरु हुने यो अफर बेलुका १० बजे समाप्त हुनेछ ।
कम्पनीले यो अफरलाई काठमाडौं उपत्यकाको ‘बेस्ट डिल’ को रुपमा हेरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण