सी र मोदीबीच दोस्रो पटक अनौपचारिक भेटवार्ता हुने
बुधबार, २२ असोज २०७६, १८ : ०१
काठमाडौं – चिनियाँ राष्ट्रपति राष्ट्रपति सी जिङपिङ आगामी शुत्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको दोस्रो पटक अनौपचारिक वार्ताका लागि तमिलनाडुको मामल्लापुर जाने भएका छन् ।
भेटवार्ताका क्रममा कुनै सम्झौता र एमओयुमा हस्ताक्षरको नहुने जनाइएको छ । उनीहरुबीच आतंकवाद, सीमा सुरक्षा लगायतकाबारे कुराकानी हुनेछ ।
यसअघि गत अप्रिलमा मोदी र सीबीच चीनको वुहानमा अनौपचारिक भेटवार्ता भएको थियो । सी विदेशमन्त्री र पोलिटब्युरो सदस्यसहित भारत जानेछन् । मोदीसँगको अनौपचारिक भेटवार्तापछि सी नेपाल आउने छन् ।
सी अक्टोबर १२ र १३ तारिख अर्थात् असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण गर्ने कार्य तालिका रहेको छ ।
photo-bhaskar.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण