छल्दीखोला दोभानमा बगेर दुईजना बेपत्ता
मङ्गलबार, २८ असोज २०७६, १९ : ३४
बुटवल– मंगलवार अपरान्ह बडिगाड खोला र छल्दीखोलाको दोभानमा खोला तर्नेक्रममा दुईजना बगेर बेपत्ता भएका छन ।
३ जना बगेकामध्ये मुसिकोट नगरपालिका ५ कलविरा टोलका ७ वर्षीय किशान विकको स्थानीय र प्रहरीले उद्धार गरेका थिए भने सोही टोलका २१ वर्षीय जीवन विक र ५ वर्षीया बालिका गरिमा विक अझै बेपत्ता रहेका छन् ।
बेपत्ताहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण