नेपाली हजारको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई
बुधबार, २९ असोज २०७६, १२ : ३१
काठमाडौं–नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको छ ।
हजार दरको ३१ करोड थान नोट छपाइ तथा डिजाइनका लागि चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई जिम्मा दिने निर्णय गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
कम्पनीले ९१ लाख ९० हजार डरलमा नोट छापेर नेपाल पठाउँने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण