मिनी ट्रकको ठक्करबाट बालकको मृत्यु
शनिबार, ०२ कात्तिक २०७६, २२ : ५३
सिन्धुपाल्चोक-सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–७ दुवाचौरमा मिनी ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
दुवाचौरबाट ढुङ्गा बोकेर जाँदै गरेको बा५ख २९५४ नंको मिनीट्रकले ठक्कर दिँदा सोही गाडीका धनी कृष्ण श्रेष्ठका छोरा १३ वर्षीय राजनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण