ज्यान मार्ने उद्योगका फरार प्रतिवादी समातिए
आइतबार, ०३ कात्तिक २०७६, १४ : ०५
काठमाडौं–ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुई वर्षअघि कमलादीस्थित काठमाडौं प्लाजाको पार्किङमा चेङ्गा तामाङलाई धारिलो हतियार प्रयोग गरी घाइते बनाइ फरार रहेका प्रतिवादी मध्ये प्रहरीले कुमार सिंह लामालाई नियन्त्रणमा लिएको हो ।
उनलाई कमलादीबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि काठमाडौं जिल्ला अदालत पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
सो घटनामा लामासहित ५ जनाको संलग्नता रहेकोमा काभ्रेको रोशी गाउँपालिका घर भएका कुमार फरार रहँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण