दीपक मनाङ्गेको जीवनकथामा फिल्म निर्माण हुने
मङ्गलबार, ०५ कात्तिक २०७६, १९ : ३४
काठमाडौं– सांसद दीपक मनाङ्गेको जीवनीमा आधारित फिल्म निर्माण हुने भएको छ । प्रदेशसभा सांसद रहेका मनाङ्गेको जीवनीमा आधारित फिल्मको निर्माण किरण नेपाली र अमलादेवी राईले गर्ने भएका हुन् ।
चलचित्र ‘मनाङ्गे’ नाम दिइएको उक्त फिल्मको निर्देशकमा जमन बिष्ट अनुवन्धित भएका छन् । निर्देशक जमन आफैले अहिले कथामा काम गरिरहेक छन् । फिल्म निर्माणका लागि निर्माणपक्ष र जमनबीच सोमबार सम्झौता समेत भइसकेको छ । चलचित्र ‘मनाङ्गे’ले दीपक मनाङ्गेको जीवनकथालाई समेट्ने निर्माण पक्षले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण