‘छोरी भन्दा आमा तरुनी’ गायक कुमारले ल्याए ‘लान पाउँदैनौ’
शुक्रबार, ०८ कात्तिक २०७६, १७ : २२
काठमाडौं- ‘छोरी भन्दा आमा तरुनी’ लगायत थुप्रै चर्चित गीतका गायक कुमार बस्नेतले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले नयाँ गीत ‘लान पाउदैनौ’ ल्याएका हुन् ।
भजन संग्रहको रुपमा उनले यो गीत आफ्नै शब्दमा ल्याएका हुन् । गीतमा संगीत स्व.बिजु बज्राचार्यको रहेको छ ।
गीतको भिडियोमा पनि कुमार बस्नेत देखिएका छन् । राजकुमार तिमिल्सिनाको निर्देशन रहेको भिडियो अशोक कुमार बस्नेतले छायाँकन गरेका हुन्, भने सम्पादन केसव अधिकारीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण