काठमाडौंको लप्सीफेदीमा बस दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
बिहीबार, १४ कात्तिक २०७६, १७ : २६
काठमाडौं– बिहीबार काठमाडौंको लप्सीफेदीमा सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
बा ५ ख ५०७० नम्बरको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।
प्रहरीका अनुसार आमा ह्योल्मो यातायातको बस दुर्घटनामा परेको हो ।
घाइते सबैको उद्धार गरिएको जनाइएको छ । बस दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण