सिरियाका नागरिकहरुको रक्षा गर्न राष्ट्रसंघ महासचिवको आह्वान
बिहीबार, १४ कात्तिक २०७६, २३ : १६
इस्तानबुल-सिरियाली जनता र उनीहरूका घर तथा अन्य संरचनाको रक्षा गर्न राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेर्रेसले बताएका छन् ।
सिरियामा विगत आठ बर्षदेखि जारी युद्धको मारमा सर्वसाधारण परेको महासचिव गुटेर्रेसले इस्तानबुल सम्मेलनलाई सम्वोधन गर्ने क्रममा उनले बताए ।
“सिरियामा द्वन्द्व समाधानका लागि प्रष्ट राजनीतिक समाधान तथा दृष्टान्त छैन,” उनले भने
राष्ट्रसङ्घ प्रमुख गुटेर्रेसले एक दिन पहिले स्वीडेनी शहर जेनेभामा भएको सिरियाली संवैधानिक समितिको पहिलो बैठक प्रगतिका लागि एक महत्वपूर्ण थालनी तथा आधार भएको उनले बताए ।
उनले बैठकले सिरियाली युद्धका लागि राजनीतिक समाधानको बाटो तय गर्ने उनले विश्वास गरे । उत्तरी सिरियामा वार्ताद्वारा युद्ध अन्त्यका लागि गरिएको हालैको प्रयासको महासचिव गुटेर्रेसले स्वागत गर्दै इदलीवको अवस्थाप्रति चासो व्यक्त गरे । -सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण