पेरिस मास्टर्स टेनिसको उपाधि जोकोभिचलाई
सोमबार, १८ कात्तिक २०७६, ०९ : ३५
पेरिस मास्टर्स टेनिसको उपाधि विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिचले जितेका छन् ।
आइतबार राति भएको फाइनलमा क्यानडाका डेनिस शापोभालोपलाई ६–३, ६–४ ले हराउँदै जोकोभिच च्याम्पियन बनेका हुन् ।
सेमिफाइनलमा जोकोभिचले बुल्गेरियाका ग्रिगोर दिमित्रोभलाई हराएर फाइनलमा स्थान बनाएका थिए । डेनिस भने स्पेनिस खेलाडी राफेल नाडाल घाइते भएर खेल त्यागेपछि सोझै फाइनलमा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण