पारस र सन्दीप विनाको नेपाली टोली
बिहीबार, २१ कात्तिक २०७६, ०० : ३२
काठमाडौं-बंगलादेशमा हुने इमर्जिङ टिम्स कपका लागि नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार राति नेपाली क्रिकेट टोलीको घोषणा गरेको छ । टोलीमा पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने समावेश छैनन् । यी दुई खेलाडी दुवईमा हुने टी–१० लिग खेल्न जान लागेकाले टोलीमा नराखिएको क्यानले जनाएको छ ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टोलीमा उपकप्तान दीपेन्द्र सिंह ऐरी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी छन् । टोलीमा पवन शरार्फ, सन्दीप जोरा, सुशन भारी, इशान पाण्डे, आरिफ शेख, अविनाश बोहोरा र कुशल भुर्तेल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण