शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकप क्रिकेट टोलीको तयारीका लागि सरकारले दियो ५ करोड

काठमाडौँ । सरकारले नेपाल क्रिकेट संघलाई पाँच करोड रुपैयाँ  प्रदान गरेको छ। बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रत्यक्ष निर्देशनमा सरकारले संघलाई पाँच करोड रुपैयाँ  प्रदान गरेको हो ।  आगामी १...