शैक्षिक सामग्री बोकेर हिमानीसहित राजपरिवारका सदस्य पुगे विद्यालय (फोटोफिचर)
शनिबार, ०७ मङ्सिर २०७६, १२ : ४४
काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाहले शनिबार राजधानीको सिद्धेश्वर माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकी छिन् ।
छोरा हृदेयन्द्रसहित राजपरिवारका अन्य सदस्य समेत सहभागी उक्त कार्यक्रममा हँसिलो मुद्रामा सहभागि उनले विद्यार्थीलाई ब्यागलगायतका शैक्षिक सामग्री वितरण गरेकी थिइन् ।
लायन्स ब्लब अफ काठमाडौँ युनिक र हिमानी कोषको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा रक्तदान एवम् स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।
हिमानीलगायत राजपरिवारका सदस्य त्यहाँ पुग्दा विद्यार्थीहरुले स्वागत गरेका थिए ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण