तेहरान । काजाकिस्तानले इरानमा मानवीय सहायताका ३० वटा गाडी पठाएको छ । अमेरिका र इजरायलसँग लामो समयदेखि चलिरहेको द्वन्द्वपछि इरानले गम्भीर आर्थिक संकटको सामना गरिरहेको समयमा यो सहयोग पठाइएको हो...