६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
शनिबार, १४ मङ्सिर २०७६, १४ : ५७
सिन्धुपाल्चोक । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रविसे नगरपालिका-५ सिङार्चे बस्ने १९ वर्षीय उज्जल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
गत सोमबार बस्नेतले ती बालिकालाई ललाइफकाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बाह्रविसेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण