घोराही–१६ मा नेपाली काँग्रेस विजयी
आइतबार, १५ मङ्सिर २०७६, ०८ : ००
दाङको घोराही वडा नम्बर १६ मा भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका ताराबहादुर डागी १२ सय २२ मत ल्याएर विजयी बनेका छन् ।
उनको निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुरेश बहादुर केसीले ११ सय १७ मत ल्याए ।
नेकपाबाट टिकट नपाएर स्वतन्त्र उठेका जगलाल थारुले ७२० मत ल्याएका छन् ।
वडामा कूल खसेको ३२२६ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण