नयाँ मुन्नीसँग देखिए सलमान, दबंग थ्रीको ‘मुन्ना बदनाम हुआ’ गीत रिलिज
आइतबार, १५ मङ्सिर २०७६, १० : १४
सलमान खान फिल्म दबंग थ्रीमा देखिनेछन् । अब यो फिल्मको नयाँ गीत रिलिज भएको छ । दबंग सिजिको पहिलो फिल्ममा मुन्नी बदनाम हुइ बोलको गीत अत्यभिक चर्चित भएको थियो, यसपटक मुन्ना बदनाम हुआ बोलको गीत सार्वजनिक भएको छ ।
यो गीतमा सलमान खानसँग फिल्मका निर्देशक प्रभु देवा पनि देखिएका छन् । यस्तै गीतमा वारिना हुसैनको बोल्ड अन्दाज पनि देखिएको छ । उनले यो गीतमा मुन्नी भूमिका निभाएकी छिन् ।
गीतमा कमाल खान, ममता शर्मा र बादशाहले आफ्नो आवाज दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण