पिपरा गाउँपालिकामा राजपा पराजित, नेकपाले बाजी मार्यो
आइतबार, १५ मङ्सिर २०७६, १७ : ४०
जनकपुर । यसअघि राजपाले जितेको महोत्तरीको पिपरा गाउँपालिकामा नेकपाले विजय हासिल गरेको छ ।
कडा प्रतिस्पर्धाका बीच नेकपाका उम्मेदवार विक्रम चौधरीले ३ हजार २ सय ४९ मत प्राप्त गरी विजयी हासिल गरेका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी समाजवादी पार्टीका रामजानकी यादवले ३ हजार ३८ मत प्राप्त गरिन् ।
त्यस्तै राजपा नेपालका उम्मेदवार रविता कुमारी चौधरीले २ हजार ९ सय ८४ मत प्राप्त गरिन् ।
राजपा नेपालको आधार क्षेत्रको रुपमा रहेको पिपरा गाउँपालिकामा पराजयसँग सो पार्टीलाई धक्का पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण